Blog

  • साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता

    १ असोज, काठमाडौं । सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ ।

    १५ भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले नेपालका नवनिर्मित विमानस्थल पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबका जहाजका लागि ढोका खुला गरेको छ ।

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!